सबै कुरा > समाज

सर्वोच्चको आदेश : फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय कार्यान्वयन नगर्नु

पुस १३, २०८०

फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बालकुमारी घटनाबारे रवि लामिछानेले के भने ?

पुस १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता पुनः उदाङ्गो भएको बताएका छन् ।

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

पुस १३, २०८०

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बाबुको निधनपछि घर धान्न इपीएसमार्फत कोरिया जान काठमाडौँ आएका थिए सुजन रावत

पुस १३, २०८०

गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो ।

ललितपुरको बालकुमारीमा मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत

पुस १३, २०८०

ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

२ जनाको ज्यान गएपछि अदालतको आदेश : सबैलाई परीक्षामा सामेल गराउनु

पुस १३, २०८०

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

२ जनाको ज्यान गएको ‘बालकुमारी घटना’ कसरी सुरु भयो ?

पुस १३, २०८०

कोरिया जाने भाषा परिक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आएका युवाहरुको आन्दोलन भड्कीदाँ २ जनाको ज्यान गएको छ ।

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन : मुख्यमन्त्री कार्की

पुस १३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन्।

बालकुमारी घटनामा घाइते भएका अर्का युुवकको पनि मृत्यु

पुस १३, २०८०

बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।