सबै कुरा > समाज

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

असार ३, २०८१

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

असार ३, २०८१

खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको....

मालबहाक रेल र यात्रु बाहक रेल ठोक्किँदा भारतमा पाँच जनाको मृत्यु

असार ३, २०८१

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर....

सङ्घीय संसद्का आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न छलफल

असार ३, २०८१

सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक÷सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ ।

बाढी पहिरोबाट ताप्लेजुङका २५ घर परिवार विस्थापित

असार ३, २०८१

ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको....

६ किलो सुन र ४८ लाख नगदसहित एक जना पक्राउ

असार ३, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले ६ किलो सुनसहित काठमाडौँमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति तिब्बतीयन मुलको बताइएको छ ।

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

असार ३, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

अत्यावश्यक इन्धन ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो

असार ३, २०८१

ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच औपचारिक भेटवार्ता हुँदै

असार ३, २०८१

संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रैंक–वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ। राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन....

लोकप्रिय