सबै कुरा > समाज

चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु

भाद्र १७, २०८१

बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु

भाद्र १७, २०८१

आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

आज मोती जयन्ती

भाद्र १७, २०८१

युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका साथै नेपालमा छापाखानासमेत भित्र््याएका थिए ।

भाद्रकृष्ण औँसीः गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान गर्ने दिन

भाद्र १७, २०८१

जका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए ।

"युवाले गाउँ छाेडे,गाउँमा भएकाले क्षेत्री बाहुनकाे शव बाेक्न संस्कारले दिदैन भने "

भाद्र १७, २०८१

हामी जम्मा ४ जनाले मात्रै शव घाटमा पुर्‍याउन सकिने अवस्था थिएन । मैले सबै कुराकाे जिम्मा लिन्छु शव बाेकाैँ भने तर कसैले मानेनन् ।

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने....

भाद्र १६, २०८१

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । उनलाई ८ वर्षदेखि श्रम शोषण गरेकी सांसद विरुद्धको....

बालेनलाई एमाले काठमाडौँको चेतावनी, सूचना खारेज नगरिए परिणाम गम्भिर हुन सक्छ!

भाद्र १६, २०८१

एमाले काठमाडौँका दीपक निरौलाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा बालेनले जारी गरेको सूचना खारेज गर्नुपर्ने अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिइएको छ ।

सकियो १६ औं संस्करणको नाडा अटो शो

भाद्र १६, २०८१

२४ वटा प्यासेन्जर चारपाङ्रे सवारी, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लाइट कमर्सियल, ३३ वटा स्पेयर पाट्र्स र ७ बैंक तथा बित्तिय संस्था गरि कुल ९५ स्टलहरु थिए ।

गण्डकीमा एमालेलाई भाग पुर्याउन मन्त्रालय फुटाएर ९ वटा बनाइयो

भाद्र १६, २०८१

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

लोकप्रिय