सबै कुरा > समाज

आजको मौसम: बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भाद्र १८, २०८१

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

दिपक मनाङेको राजीनामा स्वीकृत

भाद्र १७, २०८१

तर संचारकर्मीहरुसँग भने वन मन्त्रालयमा बजेट नभएकाले काम गर्न नसकिने भन्दै वन मन्त्रालय स्वीकार नगर्ने बताएका थिए ।

डेङ्गीका बिरामी ६ हजार नाघे, उपत्यकामा छ सय ८० सङ्क्रमण

भाद्र १७, २०८१

गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ ।

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

भाद्र १७, २०८१

पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

भाद्र १७, २०८१

बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो ।

बालेनले उच्च अदालतको आदेश देखाउँदै ओलीलाई भनेःकार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !

भाद्र १७, २०८१

‘महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही....

विष्णु माझी तीज गीत 'आइन आमा यो तीजमा' करोड क्लबमा

भाद्र १७, २०८१

विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको यो गीतलाई पुलतीको भट्टी भाग २० भनिएको छ ।

अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन

भाद्र १७, २०८१

अस्ट्रेलियाकोे भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, १२७.३२ अङ्कले उकालो लाग्यो

भाद्र १७, २०८१

कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो ।

लोकप्रिय