सबै कुरा > समाज

यस्ता छन् बैंकिङ कसुर सम्बन्धी संशोधन विधेयकमा सांसदहरुले दिएको सुझाव

भाद्र १६, २०८१

सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधनको औचित्यमाथि धारणा राखेका हुन् । सो क्रममा संशोधनकर्ता सांसद सोविता गौतमले चेक अनादर सम्बन्धी चाप बित्तिय संस्था र अदालतमा समेत रहेकाले सान्र्दभीक....

सुनको मूल्य तोलामा छ सयले घट्यो

भाद्र १६, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।

माओवादीको नेतृत्व गर्ने उत्तराधिकारी तयार गर्दैछु: प्रचण्ड

भाद्र १६, २०८१

अध्यक्ष प्रचण्डले भने, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”

आँपटारीमा रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भाद्र १६, २०८१

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान सडकमा ढलेको रुख हटाउन काम चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल जाननकारी दिए ।

विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी करिब ५ करोड बक्यौता नतिरी फरार

भाद्र १६, २०८१

काठमाडौँको विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी भाडा नतिरी फरार भएको छ । विशाल बजार कम्पनीका अनुसार भाडामा पार्किङ सञ्चालन गर्ने कम्पनी झण्डै ५ करोड रुपैयाँ भाडा नतिरी सम्पर्क बाहिर....

मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक जुध्दा ३ जना घाइते

भाद्र १६, २०८१

चितवनको मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा आज बिहान सवारी दुर्घटना भएको छ ।

यूराेपेली मुलुक बेल्जियममा बढ्दो चोरी, निसानामा नेपालीको घर

भाद्र १५, २०८१

प्रहरीका अनुसार सन् २०२३ मा यो शहरमा २०९ घरमा चोरी भएकामा त्यो अहिले बढेर २६२ पुगेको छ । अघिल्लो वर्षको चोरीका घटनाहरु पछिल्लो १५ वर्षयताकै दोस्रो कम संख्या हो तर....

नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी (भिडियाे)

भाद्र १५, २०८१

काठमाडौँको भृकुटिमण्डपमा १६ औँ संस्करणको ‘नाडा अटो शो’ चलिरहेको छ । भदौ ११ गतेदेखि चलेको उक्त ‘शो’ भदौ १६ गतेसम्म चल्ने बताइएको छ ।

बुद्धले भने ‘छोरीलाई बचाउन सकिएन’

भाद्र १५, २०८१

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ५ वर्षिय बालिका प्रकृति तामाङको निधन भएको छ । मृतक बालिकाकी बुबा बुद्धले छोरीलाई बचाउन नसकिएको सिधाकुरालाई बताए ।

लोकप्रिय