सबै कुरा > समाज

चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो

चैत्र २९, २०८०

चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् ।

काठमाडौँबाट म्याग्दी जाँदै गरेको बस कास्कीको हेम्जामा दुर्घटना, सात जना घाइते

चैत्र २९, २०८०

सबै घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै मनाइयो ‘इदउलफित्र’ (तस्विरहरु)

चैत्र २९, २०८०

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न प्रहरीको विशेष सुरक्षा योजना तयार

चैत्र २९, २०८०

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।

गृहमन्त्री रवि लामिछाने लक्षित समिति बनाउने आधार छैन : प्रधानमन्त्री

चैत्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

चैत्र २९, २०८०

इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन् भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका गर्न स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : गृहमन्त्री लामिछाने

चैत्र २८, २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका लागि स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् ।

बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम

चैत्र २८, २०८०

काठमाडौँ महानगरपालिकाले २०८० असोज ४ गते सार्वजनिक सूचना जारी गर्दै देशभरिका गाउँपालिकासँग एम्बुलेन्स वितरणको लागि आवेदन माग गरेको थियो ।

ट्राफिक प्रहरीका सास्ती : पानीदेखि शौचालय मागेरै ड्युटी गर्नुपर्ने बाध्यता

चैत्र २८, २०८०

ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन। ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ। मुख छोपेरै बस्न सम्भव छैन।

लोकप्रिय