सबै कुरा > समाज

जब राप्रपाका नेता कार्यकर्ता सिंहदरबार घेर्न पुगे... (तस्विर)

चैत्र २७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने क्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

नाङ्गिएका महेश बस्नेत !

चैत्र २७, २०८०

महेश बस्नेत भन्ने बित्तिक्कै अहिलेको युवा पुस्तालाई एमालेको अराजक र झगडालु नेताको तस्वीर मानसपटलमा सृजना हुन्छ ।

कांग्रेस सभापतिको हस्ताक्षरबाट ललिता निवास भ्रष्टाचारको सुरुवात भएको थियो : डा.स्वर्णिम वाग्ले

चैत्र २७, २०८०

कांग्रेस सभापतिको हस्ताक्षरबाट ललिता निवास भ्रष्टाचारको सुरुवात भएको थियो डा.स्वर्णिम वाग्ले

निषेधित क्षेत्र ताेडेपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

चैत्र २७, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा बैठक स्थगित

चैत्र २७, २०८०

प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

भारतको नैनीतालमा जीप दुर्घटना हुँदा महेन्द्रनगरका ७ जनाको मृत्यु

चैत्र २७, २०८०

टाइम्स अफ इण्डियाका अनुसार मृत्यु हुने नेपालीहरु महेन्द्रनगरका हुन् ।

नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

चैत्र २७, २०८०

नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनानउनुपर्ने माग राख्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि विष्णुदेवी र विमलाको उम्मेदवारी

चैत्र २७, २०८०

उपाध्यक्षका लागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

चैत्र २७, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।

लोकप्रिय