सबै कुरा > समाज

त्रिविको रेक्टरमा खड्क, रजिष्ट्रारमा केदार नियुक्त

चैत्र ३०, २०८०

उनीहरु दुबैजना त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका प्राध्यापक हुन् ।

पतञ्जली आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठले लेखिन उपकुलपतिलाई पत्र

चैत्र ३०, २०८०

नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’लाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपतिलाई पत्र लेखेकी छिन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासकाे मत

चैत्र ३०, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदकाे निर्णय

चैत्र ३०, २०८०

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो

चैत्र ३०, २०८०

चैत महिना लागेयता म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जंगली जनावर जंगल छोडेर गाउँ पस्न थालेका छन्।

वीरगंजका मेयरकाे नागरिकता किर्ते प्रकरणमा छानबिन भइरहेकाे छ : गृहमन्त्री लामिछाने

चैत्र ३०, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको किर्ते नागरिकता प्रकरणमा छानबिन भईरहेको बताएका छन् । राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी कार्यक्रमका लागी बिहिबार वीरगंज गृमहन्त्री लामिछानेले....

सुदूरपश्चिम संसदीय दलका नेता चौधरीलाई नाउपा अध्यक्ष श्रेष्ठले गरिन् निलम्बन

चैत्र ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी छिन् ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

चैत्र ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बुद्धचित्त काटेकै स्थानमा भेटियो चार थान सकेट बम

चैत्र ३०, २०८०

काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

लोकप्रिय