शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’को प्रतिवेदनमा केयूका तत्कालिन उपकुलपति माकाजुले पदिय जिम्मेवारी अनुसार काम नगरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न सिफारीस....

कित्सा शिक्षामा अनियमितता जवाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले बुधबार ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरेकी हुन् । प्रतिवेदनले दोषी देखिएकाहरुलाई कानुन बबमोजिम कारबाही गर्ने सिफारिस....

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।