महानगरका मेयरकाे सचिवालयलाई प्राप्त गोप्य सूचना र सिधाकुरामा स्मार्ट पार्किङमा भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशन भएपछि महानगरले शुक्रबार साँझ पार्किङ व्यवस्थापन गर्ने कम्पनीले सञ्चालन गर्ने सहकारीमा छापा मारेकाे हाे ।

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएको थियो ।