नेताका कुरा > नीतिका कुरा

विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा ह्वीप जारी गर्ने माओवादी केन्द्रको निर्णय

फाल्गुन २६, २०८०

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

फाल्गुन २६, २०८०

इलाम–२ को उम्मेदवारबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

मुलुकको अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित होइन : केपी ओली

फाल्गुन २६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताएका छन् ।

'प्रचण्डबाट धोका खानेहरु सबै एकठाउँमा उभिए के हुन्छ ?' -नेपाली कांग्रेस

फाल्गुन २४, २०८०

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचा, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए ।

रास्वपाका मन्त्रीसँगका फोटो सञ्जालमा हालेर रवाफ नदेखाउनुः रास्वपा

फाल्गुन २४, २०८०

आम सर्वसाधारणमा भ्रम सिर्जना अभ्यास केवल दम्भ प्रदर्शन भएको जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले गर्याे यी २ निर्णय

फाल्गुन २४, २०८०

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले २ निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको पहिलो निर्णय–विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री रहने कानुन संशोधन गर्ने

फाल्गुन २३, २०८०

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने कानुन संसोधन गर्ने निर्णय संसोधन गर्ने निर्णय गरेकी छिन् ।

'सुरक्षित छैन भनेर देश छोड्ने दिन अन्त्य गर्न सबै लागौँ' -उपप्रधान एवम् गृह मन्त्री लामिछाने

फाल्गुन २३, २०८०

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशमा शान्ति सुरक्षाको प्रत्याभूति कायम गरिनु आफ्नो काम भएको बताएका छन् ।

अर्को गठबन्धनको प्रस्ताव बोकेर माधव नेपालको घरमा देउवा दम्पती

फाल्गुन २३, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।