नेताका कुरा > नीतिका कुरा

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई ६ वटा गाडीबाट घर पुर्याउँदै

फाल्गुन २९, २०८०

काठमाडौँ आएका २ सय ६० जना मिटरब्याज पीडितहरूलाई मंगलबार साँझै ६ वटा बसबाट गृह जिल्ला पठाउन लागिएको छ ।

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन

फाल्गुन २९, २०८०

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको....

सरकारलाई विश्वासको मत दिन रास्वपाको ह्विप

फाल्गुन २९, २०८०

रास्वपाका कुल २१ सांसद रहेका छन् ।

रास्वपाका कुल २१ सांसद रहेका छन् ।

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः "तस्करलाई कारबाही गर, म सलाम गर्ने छु"

फाल्गुन २९, २०८०

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः "तस्करलाई कारबाही गर, म सलाम गर्ने छु"

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः "तस्करलाई कारबाही गर, म सलाम गर्ने छु"

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र प्रदेश सरकारमा तत्काल सहभागी नहुने राप्रपाको निर्णय

फाल्गुन २८, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १६ गते गर्ने भनिएको काठमाडौँ केन्द्रीत आन्दोलन चैत्र २७ गते गर्ने निर्णय गरेको छ ।

सरकारले गठन गर्यो पाँच क्याविनेट समिति

फाल्गुन २८, २०८०

सरकराले पाँच ओटा क्याविनेट समिति गठन गरेको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस

फाल्गुन २८, २०८०

सरकारले बहालवाला तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्दै मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।

जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन निर्देशन

फाल्गुन २८, २०८०

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

लोकप्रिय