नेताका कुरा > नीतिका कुरा

माओवादी र कांग्रेसलाई रघुजी पन्तको प्रश्न : भारतीयले प्रचण्ड र देउवालाई वर्तमान र भविष्यमा चढ्ने....

फाल्गुन १८, २०८०

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सेनाका रिटायर्ड मेजर जनरलले नेपालका लागि निकै अपमानजनक लेख लेखेको भन्दै सो लेखका विषयमा परराष्ट्र मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोप्रति आपत्ति जनाएका छन् ।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

फाल्गुन १८, २०८०

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

काठमाडौँ महानगरले फुटपाथ व्यवसायीमाथि ज्यादती गर्यो – सांसद हरि ढकाल

फाल्गुन १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काठमाडौं महानगरले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गरेका छन् । शुक्रबारको संससद बैठकमा बोल्दै उनले सरकरालाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण समेत गराएका छन्....

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

फाल्गुन १४, २०८०

आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।

श्रमजीवी पत्रकारले पारिश्रमिक नपाउँदा सरकार किन माैन ? - विराजभक्त श्रेष्ठ

फाल्गुन १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय संसद्मा उठाएकाे छ ।

गणपुरक संख्या नपुगेको विषयमा संसदमा हङ्गामा

फाल्गुन ११, २०८०

प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगको विषयमा हल्लाखल्ला भएको छ ।

बालकुमारी घटनामा मन्त्री ज्वालाबारे नेकपा एस : प्रतिवेदन आयो भन्छन् थाहा छैन, सार्वजनिक भएपछि निर्णय....

फाल्गुन १०, २०८०

नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको बिषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ ।

लोकप्रिय