नेताका कुरा > नीतिका कुरा

सरकारका सबै मन्त्री पदमुक्त, नयाँ मन्त्रिपरिषद् चार सदस्यीय

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् ।

नवनियुक्त ३ विनाविभागीय मन्त्रीले लिए सपथ

फाल्गुन २१, २०८०

सोमबार नियुक्त भएका ३ जना मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निवासमै मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सत्ता गठबन्धनको बैठकमा रास्वपाका उपसभापति स्वर्णीम वाग्ले पनि

फाल्गुन २१, २०८०

सत्ता गठबन्धनको बैठकमा रास्वपाका उपसभापति स्वर्णीम वाग्ले पनि

सत्ता गठबन्धनको बैठकमा रास्वपाका उपसभापति स्वर्णीम वाग्ले पनि

नयाँ गठबन्धनमा मन्त्री बाँडफाँडको जिम्मा कार्यदललाई

फाल्गुन २१, २०८०

नयाँ गठबन्धनले शक्ति बाँडफाँडका लागि ४ सदस्यीय कार्यदल बनाएको छ ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

फाल्गुन २१, २०८०

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिए

एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै, रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने

फाल्गुन २१, २०८०

रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

नयाँ सत्ता समीकरण: एमाले र रास्वपा इन, कांग्रेस र समाजवादी आउट

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक

फाल्गुन २०, २०८०

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक पुगेका छन् । यद्यपी यसलाई अन्तिम टुङ्गो लगाउन सरकारले केही समय मागेको छ ।

लोकप्रिय