नेताका कुरा > जनप्रतिनिधिका कुरा

‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो’ : डा प्रकाशशरण महत

भाद्र २४, २०८१

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक

भाद्र २४, २०८१

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन् ।

२० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकनमा जान सत्तारुढ दलका सांसदहरुले दिए सरकारलाई सुझाव

भाद्र २४, २०८१

सत्तारुढ दलका सांसदहरुले नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सरकारलाई सुझाव दिएका छन् ।

सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ? : गणेश पराजुली

भाद्र २४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ? भन्दै प्रश्न गरेका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै....

देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको छ : स्वास्थ्यमन्त्री पाैडेल

भाद्र २४, २०८१

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य....

महेश बर्तौलाकाे प्रश्न : द्वन्द्वकालिन समयमा राखिएको बम विस्फोट घटनाको जिम्मेवारी कसले लिन्छ ?

भाद्र २४, २०८१

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पाँचथरको विष्फोट घटनामा बिषयमा सरकारको जवाफ माग गरेका छन् ।

राजदूत नियुक्त गर्दा समावेशीमा ध्यान दिन नसकेको परराष्ट्रमन्त्री राणाकाे स्वीकाराेक्ती

भाद्र २४, २०८१

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छिन् ।

नदि किनारको जग्गासम्बन्धी सर्वोच्चको फैसलामाथि सरकार पुनरावलोकनमा जान्छ : प्रधानमन्त्री ओली

भाद्र २४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।

पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी, एक महिनाभित्र मूल्य ताेक्ने उद्योगमन्त्रीकाे घाेषणा

लोकप्रिय