नेताका कुरा > जनप्रतिनिधिका कुरा

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

आश्विन ९, २०८१

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ ।

‘गोरखा मिडियामा रहेको बेला सहकारीबाट आएको रकमको कानुनी र नैतिक दायित्वबाट म भाग्दिनँ’ रवि लामिछाने

आश्विन ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडियामा आफू जिम्मेवारीमा रहँदा गलत ढङ्गबाट आएको सहकारीको रकमको दायित्वबाट आफू नपन्छिने स्पष्ट पारेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले आज फेसबुक लाइभमार्फत सम्बोधन गर्ने

आश्विन ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुक लाइभमार्फत सार्वजनिक सम्बोधन गर्ने भएका छन् । केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सम्बोधन गर्ने सूचना जारी गरेका हुन् ।

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

आश्विन ८, २०८१

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छिन् ।

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

आश्विन ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न, ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्नेले कुन नैतिक धरातलले अरुलाई....

आश्विन ७, २०८१

रास्वपा सांसद एवम् पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई देश फर्क भन्ने नैतिकता गुमाएको व्यक्ति भएको बताएकी छिन् ।

रास्वपा नेताहरु भन्छन्, 'सरकार स्वेच्छाचारी गतिविधि गर्छ भने जनविद्रोह हुन्छ'

आश्विन ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सरकारले मनलाग्दी गर्न खोजे जनविद्रोह हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी केन्द्रीय सदस्य सोबिता गौतमले सरकारले कानुनविपरित कुनै नागरिकलाई....

अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न सक्दैन : भीम रावल

आश्विन ७, २०८१

नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका छन् ।

संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

आश्विन ७, २०८१

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताए

लोकप्रिय