नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय देशभर गएको बाढी पहिरो, त्यसले गरेको धनजनको क्षति र सो समयमा पार्टीले निभाएको भुमिकाबारे छलफल गर्न सार्वजनिक कार्यक्रम गर्ने भएको छ ।