नेताका कुरा > जनप्रतिनिधिका कुरा

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छः प्रधानमन्त्री

भाद्र २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ : रवि लामिछाने

भाद्र २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय सरकारले उपसभामुखलाई गर्न लागिएको भनिएको कारबाही गल्ती हुने बताएका छन् ।

महोत्तरीका वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

भाद्र २६, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

खोलाको मापदण्डबारे बिरोधमा उत्रिएको एमालेलाई बालेनको जवाफ - ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’

भाद्र २६, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको खोला तथा नदीको मापदण्डको बारेमा एमालेले दाहोरो चरित्र देखाएको बताएका छन् । आफूले महानगरेको मेयरमा उम्मेदवारी दिनुभन्दा ३ बर्ष अगाडि उक्त फैसला आएको र....

ठेकेदार तथा नेपाल सरकारले नसुनेको भन्दै गाउँपालिका अध्यक्ष रिले अनसनमा

भाद्र २५, २०८१

हुलाकी राजमार्गको निर्माणमा ढिलाई भएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकका अध्यक्ष नै रिले अनसनमा बसेका छन् । पश्चिम नवलपरासीको प्रतापपुर २, सेमरीमा अवस्थित ईलाका प्रसाशन कार्यालयको गेटमा अनशन सुरु गरिएको....

‘सर्वोच्चको फैसलामाथि प्रधानमन्त्री सडकबाट राजनीति गर्दैछन्’ शिशिर खनाल

भाद्र २५, २०८१

उपत्यकाका खोलाको मापदण्ड सम्बन्धमा सर्वोच्चको फैसला विरुद्ध प्रधानमन्त्रीले सडकबाट राजनीति गरिरहेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा यस्तो आरोप लगाएका हुन् ।

सहकारीको १५ कराेड ठगी अरोपबारे धनराजले संसदमा भने, ‘छानबिनका लागि तयार छु’

भाद्र २५, २०८१

कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको....

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

भाद्र २५, २०८१

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् ।

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल

भाद्र २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन् ।

लोकप्रिय