जनताका कुरा

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

पुस १२, २०८०

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।

मिटरब्याजीले पीडितलाई अदालतमै कुटे, रातभर चिसो धर्ना बसेपछि मात्रै प्रहरीले उजुरी लियो

पुस १२, २०८०

उनीहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी धर्ना बसेका थिए ।

‘समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरीय बाटो बन्छ, जनतालाई बताइनुपर्छ’

पुस १२, २०८०

राज्यले, यहाँका अन्य सरोकारवाला निकाय र सबै मिलेर गरिखाने जनतामाथि गरेको यो अत्याचार हो । एउटा युगमाथि गरिएको अपराध हो ।

जनतालाई धुलो खुवाउनेलाई धुलो चटाउँछौँ : रवि लामिछाने (भिडियो सहित)

पुस ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ बुटवल सडकखण्डलाई देश कसरी बर्बाद भएको छ भन्ने विषयको ऐना भएको बताएका छन् ।

भूकम्पपीडितका ११ हजार घर अस्थायी घर निर्माण

पुस १०, २०८०

जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् ।

नेवार समुदायमा आज यःमरी पुन्हि मनाउँदै

पुस १०, २०८०

यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

पुस ८, २०८०

उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् ।

उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् ।

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

पुस ७, २०८०

निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण

लोकप्रिय