जनताका कुरा

बरथहवा घटनामा मृत्यु भएका जयशंकरको परिवारलाई १० लाख दिने सरकारको निर्णय

पुस २१, २०८०

सर्लाहीको बरथहवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।

राज्यको छाडा प्रवृत्तिका कारण ललितपुरपछि सर्लाहीमा युवाको ज्यान गयो : रवि लामिछाने

पुस २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरहथवामा भएको घटनालाई राज्यको छाडा प्रवृत्ति भएको बताएका छन् ।

भ्रष्टाचारको लोभमा प्रदेश सरकारले देखाएको उग्रताको कारण चिकित्सकको हत्या भयो : मनिष झा

पुस २१, २०८०

उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।

उपचार खर्च तिर्न नसकेर ६ महिनादेखि अस्पतालमा बन्धक बनेका दुर्गाप्रसाद घर फर्किए, अस्पतालले दियो छुट

पुस २१, २०८०

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।

घरमै सुत्केरी भए कालो टीका !

पुस २१, २०८०

यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।

सर्लाही झडप अपडेट : एकको मृत्यु, आधा दर्जन प्रहरी र प्रदर्शनकारी घाइते

पुस २०, २०८०

सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

लोकप्रिय