पैसाका कुरा > बजार

लोमसको दोस्रो औषधिमा पनि कैफियत, उत्पादन र बिक्रीमा रोक

माघ २३, २०८०

औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको दोस्रो औषधि पनि उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

यस्तो छ २४ वर्षपछि ब्युँतिन लागेको हेटौंडा कपडा उद्योग (भिडियो)

माघ २१, २०८०

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएको थियो ।

अरुण चौधरीः सरकारी जग्गामा लामो हात, २५ कम्पनीका मालिकको हिरासत बास

माघ १८, २०८०

आठ फरक–फरक क्षेत्रका २५ कम्पनी र व्यवसायका मालिक चौधरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार सरकारी जग्गा हिनामिनाको आरोपमा आफ्नै निवासबाट पक्राउ गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले भन्याे 'चाैधरी पक्राउले व्यवसायीहरूलाई थप निरुत्साहित बनायाे '

माघ १८, २०८०

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी एवम् व्यवसायी अरुण कुमार चौधरी पक्राउको बिरोध जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायीमाथिको धरपकड एवं पक्राउमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको....

सरकारले बढायाे खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य

माघ १७, २०८०

सरकारले खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य बढाएकाे छ ।

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

माघ १५, २०८०

आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।

लोकप्रिय