पैसाका कुरा > बजार

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

आश्विन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

राष्ट्रिय जनावर गाई चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

आश्विन ७, २०८०

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।

टिपटपले बिग्रिएको दुधबरी बेचेको पाइएपछि २ लाख जरिबाना

आश्विन १, २०८०

काठमाडौंको चर्चित समोसा पसल टिपटपलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । टिपटपले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको हो ।

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

आश्विन १, २०८०

हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख र कम तौल दिने बिग मार्टलाई १० हजार जरिवाना

भाद्र ३१, २०८०

म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ ।

आठ महिनामा भित्रिए छ लाख पर्यटक

भाद्र १५, २०८०

सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

स्याउ टिप्नमा व्यस्त जुम्लाका किसान

भाद्र १५, २०८०

जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् ।

सुनको मूल्य प्रतितोला रु छ सयले बढ्यो

भाद्र १२, २०८०

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ ।

सीपालु गृह श्रमिकका फेरिएका दैनिकी

भाद्र ९, २०८०

नेपालको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन् ।

लोकप्रिय