पैसाका कुरा > बजार

बिक्रि नभएको भन्दै पश्चिम नवलपरासीमा राजमार्गमै पाेखियाे दुध

फाल्गुन १७, २०८०

आफूहरुले उत्पादन गरेको दुध बिक्रि नभएको भन्दै पश्चिम नवलपरासीका किसान आन्दोलित भएका छन । उनीहरुले राजमार्गमै दुघ पोखेर १ घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलन गरेका हुन् ।

विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड

फाल्गुन १६, २०८०

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

फाल्गुन ६, २०८०

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

सौर्य ऊर्जाको पीपीए सीमा बढ्यो

फाल्गुन २, २०८०

प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले बढेको क्षमताको विद्युत् किन्ने

फाल्गुन २, २०८०

नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले पीपीए भइसकेका जलविद्युत आयोजनाहरुको क्षमताबृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ ।

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण भएको आइएमएफ टोलीको निष्कर्ष

फाल्गुन १, २०८०

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ ।

लोकप्रिय