मुख्य कुरा

किन भयो दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ ?

आश्विन १९, २०८०

दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।

आजदेखि २० रुपैयाँको नयाँ नोट, नोटमा के–के छ ?

आश्विन १९, २०८०

आजदेखि २० रुपैयाँको नयाँ नोट, नोटमा के–के छ ?

आजदेखि २० रुपैयाँको नयाँ नोट, नोटमा के–के छ ?

नेपालगन्जमा पुनः कर्फ्यु, हिन्दू मुस्लिम समुदायबीच विवाद घटेन

आश्विन १९, २०८०

बाँकेले शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचना निकालेको छ

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

आश्विन १९, २०८०

उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे ।

क्रियटिभ मेनपावरले २ दिन मात्रै भिसा बाँकी हुँदा ११ युवालाई मलेसिया पठायो, न काम दियो....

आश्विन १८, २०८०

मलेसियामा लोड अनलोडका लागि भन्दै ११ जना युवाहरूले मेनपावरलाई ३ लाख २० हजार देखि ४ लाखसम्म बुझाएका थिए ।

रिगलको कैद मिनाहाको कारण पेश गर्न सरकरालाई सर्वोच्चको ७ दिनको समय

आश्विन १८, २०८०

सर्वोच्च अदालतले नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सरकारले संविधान दिवसको दिन श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगलको कैद मिनाहा....

बिच चोकमा खुँडा हान्ने ‘रिगल’लाई १२ वर्ष कैद माफी दिनेहरु...

आश्विन १८, २०८०

असोज ३ गते संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका ‘रिगल’ योगराज ढकालको १२ वर्ष कैद माफी मिनाह गरिदिए ।

सुन तस्करीको छानबिन गर्न सरकारले बनाएको आयोगले काम थाल्यो

आश्विन १८, २०८०

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।

लोकप्रिय