मुख्य कुरा

बझाङ केन्द्रविन्दु भएर चार दिनमा १५ पटक भूकम्प

आश्विन २०, २०८०

बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।

६० किलो सुन प्रकरण : २५ जनालाई थुनामा पठाउन अदालतकाे आदेश

आश्विन १९, २०८०

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

असोज २२ देखि दसैँका लागि अग्रिम टिकट खुल्ला

आश्विन १९, २०८०

दसैँका लागि सार्वजनिक सवारी साधनमा असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ।

गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

आश्विन १९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालगञ्ज कसरी होला शान्त ? के भन्छन् अगुवाहरू ?

आश्विन १९, २०८०

सामाजिक सञ्जालको एउटा स्टाटसलाई लिएर सुरु भएको विवादका कारण नेपालगञ्जमा स्थानीय प्रशासनले मङ्गलबारदेखि कर्फ्यु लगाएको छ ।

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

आश्विन १९, २०८०

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् ।

नेपालले असोज २५ गते लाओससँग प्रतिष्पर्धा गर्दै

आश्विन १९, २०८०

विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिष्पर्धा गर्ने भएको छ ।

शिक्षक महासङ्घसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग

आश्विन १९, २०८०

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।

लोकप्रिय