मुख्य कुरा

बझाङ केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प

आश्विन १६, २०८०

आज दिउँसो सूदुरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ४० मिनेटमा गएको ५.३ रेक्टरस्केलको भूकम्पको केन्द्रविन्दु बझाङ रहेको छ ।

गृहमन्त्रीलाई ओलीको प्रश्न : तस्करलाई ढाकछोप गर्ने अनी हेटौँडा गएर ‘सुशासन भन्दै फुक्ने ?

आश्विन १६, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले गृहमन्त्रीले सुशासनको अभियान भन्दै गफ लगाएको बताएका छन् । हेटौंडाको एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै गृहमन्त्रीले सुशासन....

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी

आश्विन १६, २०८०

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबिच तनाव उत्पन्न हुने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरेको हो ।

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई....

आश्विन १६, २०८०

श्रीमान हत्याराले आमामाफी पाएपछि नेपालगञ्जकी भारती मानन्धर न्याय खोज्दै काठमाडौं आएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले श्रीमान्को हत्याराको कैद मिनाहा दिएर न्याय माग्ने ढोका समेत बन्द गरेको बताइन्....

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

आश्विन १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् ।

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

आश्विन १६, २०८०

एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

लोकप्रिय