मुख्य कुरा

आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै

पुस १२, २०८०

यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् ।

मिटरब्याजीले पीडितलाई अदालतमै कुटे, रातभर चिसो धर्ना बसेपछि मात्रै प्रहरीले उजुरी लियो

पुस १२, २०८०

उनीहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी धर्ना बसेका थिए ।

‘समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरीय बाटो बन्छ, जनतालाई बताइनुपर्छ’

पुस १२, २०८०

राज्यले, यहाँका अन्य सरोकारवाला निकाय र सबै मिलेर गरिखाने जनतामाथि गरेको यो अत्याचार हो । एउटा युगमाथि गरिएको अपराध हो ।

टेरामक्स प्रविधिमा कानुनको उल्लंघन ठहर, अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

पुस ११, २०८०

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गरेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विरुद्ध मुद्दा दर्ता

पुस ११, २०८०

भण्डारीकी श्रीमती जानकी पाण्डेले वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा हालेकी हुन् ।

बारा प्रिन्सिपल हत्या प्रकरण : फरार सुटरमाथि गोली प्रहार गरी प्रहरीले लियो नियन्त्रणमा

पुस ११, २०८०

बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

रुसी सेनामा एक सय नेपाली घाइते र हराएका छन् : परराष्ट्रमन्त्री साउद

पुस १०, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा एक सय नेपाली घाइते र हराएको उजुरी आएको बताएका छन्।

लोकप्रिय