मुख्य कुरा

उडान भर्न तयार बुद्ध एअरको ढोका खोल्ने यात्रु प्रहरीकाे नियन्त्रणमा

पुस ५, २०८०

बिहीबार बिहान ९ बजे पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं ६५२ को बुद्ध एअरको जहाजको आकस्मिक ढोका खोल्ने यात्रुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

पुस ५, २०८०

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा।

डाबरका उत्पादनबिरुद्ध क्यान्सर फैलाएको आरोप, नेपालमा पनि अनुसन्धान सुरु (भिडियाे सहित)

पुस ५, २०८०

डाबरले उत्पादन गरेको हेयर केयरसम्बन्धी उत्पादनले क्यान्सर फैलिएको रिसर्च रिपोर्ट प्रकाशन भएपनि हजारौँ अमेरिकी महिलाहरु क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

पुस ४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा संसदीय समितिबाट अनुमोदित भएका ६ जना न्यायाधीशको नियुक्ति गरेका छन् ।

कानुन परिमार्जन नभए २०८३ सम्ममा फास्ट ट्रयाक बन्ने संभावना छैन : प्रधान सेनापति

पुस ४, २०८०

प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणको कार्य सुस्त हुनुमा प्रचलित कानुन बाधक रहेको बतएका छन् ।

यूएईबाट नेपाल आएको जहाजको शौचालयमा भेटियो नवजात शिशु, एक महिला प्रहरी नियन्त्रणमा

पुस ४, २०८०

युएईबाट काठमाडौँ अवतरण भएको एअर अरेबियाको जहाजमा नवजात शिशु फेला परेको छ ।

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे....

पुस ३, २०८०

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् ।

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

पुस ३, २०८०

झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो।

लोकप्रिय