मुख्य कुरा

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत

पुस २७, २०८०

अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

पुस २६, २०८०

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा बनेको समितिलाई ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

रामबहादुर बम्जनलाई थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश (आदेशसहित)

पुस २६, २०८०

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश दिएकाे छ ।

घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए, मेनपावर अघिल्लो राति नै भाग्यो

पुस २६, २०८०

सुजन घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए । कम खर्चमै वैदेशिक रोजगारीका लागि अवसर आएको भन्दै घरबाट बिदा भएर काठमाडौँ आएकै दिन सुजन मेनपावर रहेकाे सामाखुसीकाे टाउन प्लानिङ पुगे....

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

पुस २६, २०८०

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार जनकपुर, भैरहवा, धनगढी, नेपालगञ्ज, भरतपुर, विराटनगर विमानस्थल लागि बिहान तय भएका १४ वटा उडान प्रभावित

तराई मधेशका जिल्लामा चिसो बढेको छ

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

पुस २५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले जाहेरी दिएका छन् ।

तीनदिन देखि खोज्दा पनि अनुसूची भेटिएन: प्रजिअ भुषाल

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २५, २०८०

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

लोकप्रिय