मुख्य कुरा

डेडिकेटेड र ट्रक लाइन समस्या समाधान गर्न आयोग गठन

पुस २४, २०८०

सरकारले बनाएकाे सिमितिकाे स‌याेजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लाल ताेकिएका छन् भने ऊर्जा र उद्योग मन्त्रालयका एक एक जना सहसचिव सदस्य रहनेछन् ।

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

पुस २४, २०८०

मंगलबार बिहान मन्त्रालय पुगेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई खनालले राजीनामा बुझाएका हुन् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

भारतबाट फर्किएका नेपालीमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण

पुस २३, २०८०

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा काे काे हुन्छन् मतदाता ? कसरी हुन्छ मतभार गणना ?

पुस २३, २०८०

राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुन लागेको २० सिट मध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ ।

लोकप्रिय