मुख्य कुरा

उपचार खर्च तिर्न नसकेर ६ महिनादेखि अस्पतालमा बन्धक बनेका दुर्गाप्रसाद घर फर्किए, अस्पतालले दियो छुट

पुस २१, २०८०

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।

मेयर-उपमेयरको जुधाईले गरुडा नगरपालिका लथालिङ्ग

पुस २१, २०८०

उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन्

प्रहरीको गोलीबाट ज्यान गुमाएका साह आन्दोलनकारी होइनन्, सर्लाहीमा बिहानैदेखि प्रदर्शन

पुस २१, २०८०

सर्लाहीको बरहथवामा कफ्र्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ ।

रास्वपा महामन्त्री ढकाललाई प्रश्न : जय शंकर भेट्न रास्वपा नेता गएनन् कि बोलाइएन ?

पुस २०, २०८०

रास्वपालाई जयशंकरले भेट्न नखोजेका हुन् ? भन्ने प्रश्नमा ढकालले भने, ‘रास्वपाले भेट्न लबिङ नै नगरेको हो ।

सिरक माग्दा सिरहा कारागारमा कैदीमाथि मरणासन्न कुटपिट (भिडियो सहित)

पुस २०, २०८०

सिरहा कारागारमा एक कैदीबन्दी उपर मरणासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढीमाथि गत बुधबार कुटपिट भएको हो

पशुपति क्षेत्र विकास कोषको दोहोरो चरित्र : बुढासुब्बासँग सवा कराेडमा सम्झौता तर सूचनामा आपत्ति

पुस २०, २०८०

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले ध्यानाकर्षण....

पशुपतिनाथको आरती बिक्री : यस्तो छ कोष र बुढासुब्बाबिचको सम्झौता

पुस २०, २०८०

पुशपति क्षेत्र विकास कोषले हरेक साँझ हुने गंगा आरती सहित मन्दिरभित्रको दिप प्रज्वलनको भिडिओ सर्वाधिकार ५ वर्षका लागि बुढासुब्बा डिजिटललाई बेचेको प्रमाण सिधाकुरालाई प्राप्त भएको छ ।

लोकप्रिय