नेताका कुरा

विद्युत् व्यापारकाे क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ: प्रधानमन्त्री

जेष्ठ २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।

आफूहरु सहयोग गर्न तयार भएको तर उत्तेजक अभिव्यक्ति नदिन बालेनलाई याेगेश भट्टराईको सुझाव

जेष्ठ २२, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद (तस्विरहरु)

जेष्ठ २२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगेका छन् ।

काठमाडौँमा असहाय उपचारका लागि ५२ अस्पतालमा ३ सय ७४ शय्या सुनिश्चित, यसरी लिन सकिन्छ निशुल्क....

जेष्ठ २२, २०८१

बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।

ओली बालेनः न्युरोडमा आमनेसामने, फेसबुकमा गुड नाइट !

जेष्ठ २१, २०८१

काठमाडौ महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेलको बसाई सम्झाउँदै सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखे ।

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’– गृहमन्त्री लामिछाने

जेष्ठ २१, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐनकानुनका कारण जटिल भएको भन्न नमिल्ने बताउँदै विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने उल्लेख गरेका छन् ।

आगामी वर्षदेखि पालिकास्तरमै आयाेजना गरिनेछ रोजगार मेला : श्रममन्त्री अर्याल

जेष्ठ २१, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आगामी वर्षदेखि पालिकास्तरमै रोजगार मेलाको आयोजना गरिने बताएका छन् । सोमबार गण्डकी प्रदेशको पोखरामा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै....

गिरीबन्धु प्रकरणबारे प्रश्नमा ओलीको जवाफ ‘बालेनलाई सोध्नुस्’

जेष्ठ २१, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा बालेन शाहसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।

राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियाेगमा गोदावरीका नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

जेष्ठ २१, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लोकप्रिय