नेताका कुरा

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

जेष्ठ २५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री

जेष्ठ २५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन् ।

सिके राउतको पार्टीका सतिश कुमार मधेश प्रदेशको मुख्यमन्त्री बन्दै, आजै शपथ

जेष्ठ २५, २०८१

सिके राउत नेतृत्वको जनमत पार्टीका सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुतm गर्न ६ राजनीतिक दलका ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए । सिहंलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा....

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा जाने

जेष्ठ २४, २०८१

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा....

११ देशका नेपाली राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

जेष्ठ २४, २०८१

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा.श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई फिर्ता बेलाउने निर्णय....

विपत्तिका बेला सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन पर्छ -गृहमन्त्री (भिडियाे)

जेष्ठ २४, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मुलुकलाई अप्ठेरो पर्दा सवै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ‘समिट अफ द फ्युचर’ सम्मेलनमा भाग लिन प्रधानमन्त्रीलाई महासचिव गुटरेसको निमन्त्रणा

जेष्ठ २४, २०८१

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

जेष्ठ २४, २०८१

प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

अनलाइनबाट वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण सेवा शुभारम्भ (तस्विरहरु)

जेष्ठ २४, २०८१

विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ ।

लोकप्रिय