नेताका कुरा

राजावादीलाई माधव नेपालको सुझाव : राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउनुस्, बरु ब्यापार गर्नुस्

जेष्ठ २६, २०८१

पार्टीको कोशी सम्पर्क कमिटिले शनिबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवासपना मात्रै भएको भन्दै यसका लागि धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न....

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

जेष्ठ २६, २०८१

प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालको आइतबार नै भेटवार्ता....

८४ सम्म नेपाली कांग्रेस प्रतिपक्षमै बस्छः गगन थापा

जेष्ठ २६, २०८१

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् ।

“गृह मन्त्रालय अन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति” ले बुझायो प्रतिवेदन

जेष्ठ २५, २०८१

पूर्व मूख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित “गृह मन्त्रालय अन्र्तगतका निकायका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति” ले आज २०८१ जेठ २५ गते माननीय उपप्रधानमन्त्री एवं गृह मन्त्री रवी लामिछाने समक्ष....

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक, सकारात्मक पक्ष कार्यान्वयन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

जेष्ठ २५, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।

सरकार बनाउनेबारे माओवादीसँग छलफल हुँदैन : गगन थापा

जेष्ठ २५, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

देशभर रहेको सार्वजनिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न लेखा समितिको निर्देशन

जेष्ठ २५, २०८१

बैठकले सार्वजनिक जग्गा सम्बन्धी सम्पूर्ण विवरणको अभिलेखिकरण एकीकृत रुपमा राख्ने प्रणालीको बिकास गर्न, सरकारी जग्गा लिजमा दिने सम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाइ पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।

औषधीय प्रयोजनका लागि गाँजा खेती खुल्ला गर्न एक महिना भित्रै कानुनमा सहजीकरण गर्छु: गृहमन्त्री

जेष्ठ २५, २०८१

उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी नियमावली बनाउने बताए । साथै लामिछानले गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना चलाउने बताए उनले भने ‘लागुऔषध दुव्र्यसनमा फसेकालाई....

श्रमाधान रोजगारीले आन्तरिक रोजगारी बढाउन आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

जेष्ठ २५, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार....

लोकप्रिय