नेताका कुरा

बाल श्रमविरुद्ध सिंहदरबारभित्र बालेन : साता दिनदेखि रेकी गरेर अपरेशन

जेष्ठ ३०, २०८१

बुधबार दिउँसो बाल श्रम विरुद्धको अपरेशनका लागि महानगरको प्रहरीसहितको टोली ४ वटा गाडी लिएर सिंहदरबार प्रवेश गर्यो ।

प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध काठमाडाैँ प्रहरीमा जाहरी दर्ता

जेष्ठ ३०, २०८१

प्रदेश सांसद रेखाकुमारी शर्मा विरुद्ध प्रहरीमा जाहरी दर्ता

नयाँ दलका नेतालाई बाबुराम भट्टराईको सुझावः पुराना दलका नेताहरु धृतराष्ट्र बनिसके, उनीहरुको बाहुपाशमा नफस्नु

जेष्ठ ३०, २०८१

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुराना दलका नेताहरु धृतराष्ट्र बनिसकेको भन्दै उनीहरुको बाहुपासमा नफस्न नयाँ दलका नेताहरुलाई सुझाव दिएका छन् ।

राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित गर्दैनः रवि लामिछाने

जेष्ठ ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका छन् ।

जलन उपचार कोषको व्यवस्था गर्न सांसद विन्दबासिनी कंसाकारको माग

जेष्ठ ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छिन् ।

संसदमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत चार मन्त्रालयका विनियोजित रकम माथि छलफल

जेष्ठ ३०, २०८१

प्रतिनिधिसभामा बुधबार पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल भएको छ ।

प्रतिनिधिसभा बैठक : ‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

जेष्ठ ३०, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जेष्ठ ३०, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट बुधबार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

सामाजिक न्याय प्रवद्र्धन गर्न नेपाल प्रतिबद्ध छ: जेनेभामा श्रम सम्मेलनमा श्रममन्त्री अर्याल

जेष्ठ ३०, २०८१

जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

लोकप्रिय