नेताका कुरा

चुरे संरक्षणमा तीनै तहका सरकार, स्थानीय र सरोकार भएका सबैको सहकार्य अपरिहार्य : प्रधानमन्त्री

असार २, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि बालेन भने ‘नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’

असार २, २०८१

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने....

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

असार २, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् ।

बागमती प्रदेशको बजेटः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार

असार १, २०८१

कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले बताए ।

लुम्बिनी प्रदेशको बजेटः ३८ अर्ब ९७ करोड

असार १, २०८१

चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको....

कोशी प्रदेशको बजेटः ३५ अर्ब २७ करोड

असार १, २०८१

सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार....

गण्डकी प्रदेशको बजेटः ३२ अर्ब ९६ करोड ८५ लाख

असार १, २०८१

प्रदेशले गाँजा खेतीको कानुनी बाटो खोल्ने समेत मन्त्री गुरुङले घोषण गरे ।

कर्णाली प्रदेशको बजेटः ३१ अर्ब ४१ करोड ४१ हजार

असार १, २०८१

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभाको दशौं बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेका हुन् ।

इलामका ६ पालिकाले खाना र सभा संचालनमा पौने २ करोड सके

असार १, २०८१

सबैभन्दा धेरै खर्च गर्नेमा सन्दकपुर गाउँपालिका रहेको छ । महालेखाको प्रतिवेदन अनुसार यो पालिकाले खाना तथा विविध खर्चमा ४३ लाख ८७ हजार रुपैयाँ र सभा संचालनमा ३ लाख ४४ हजार....