नेताका कुरा

टीआरसी प्रतिवेदन सरकार तथा शीर्ष नेतालाई बुझाउँदै गृहमन्त्री रमेश लेखक (तस्विरहरु)

श्रावण २३, २०८१

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहजीकरणका लागि विभिन्न दलसम्बद्ध गठित कार्यदलले तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ ।

बंगलादेशको सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस, के हाे उनकाे पृष्ठभूमि ?

श्रावण २३, २०८१

बंगलादेशका गरिबहरुका लागि ब्याकंर मानिन्छन् । अर्थात उनलाई ‘गरिबका ब्यांकर’ समेत भनिन्छ ।

भ्रष्टाचार प्रकरणमा समयावधी नराखि जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून बनाउनुपर्छ : रवि लामिछाने

श्रावण २२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणलाई जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानून निर्माण गर्नुपर्ने बताएका छन् ।

सरकारले कृषि औजार कारखानाबारे अध्ययन गरेर सहयोगको निर्णय गर्छ : कृषिमन्त्री अधिकारी

श्रावण २२, २०८१

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्न सक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन् ।

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न : प्रधानमन्त्री ओली

श्रावण २२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताएका छन् ।

सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझायाे प्रतिवेदन

श्रावण २२, २०८१

चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी (तस्विरहरु)

श्रावण २२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’

श्रावण २१, २०८१

बसमा रहेकी अर्की एक यात्रु महिलाले हाँस्दै लामिछानेलाई प्रश्न गरिन, 'ल बताउनुस्, हामी चढ्ने बस किन चढ्नु भयो ?' जवाफमा लामिछानेले भने, ‘भोट माग्न चुनावमा मात्रै होइन सबै जनताको साथ....

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

श्रावण २१, २०८१

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।

लोकप्रिय