नेताका कुरा

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

श्रावण २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ ।

अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया

श्रावण २४, २०८१

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ।

हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नीतिगत सुधार गर्न समितिकाे निर्देशन

श्रावण २४, २०८१

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

टीआरसी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

श्रावण २४, २०८१

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१....

भ्रष्टाचार सम्बन्धी अपराधमा हदम्याद नराख्न सांसदहरुको सुझाव

श्रावण २४, २०८१

सांसदहरुले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको....

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

श्रावण २४, २०८१

तिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने जनाएका हुन्।

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने

श्रावण २४, २०८१

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

श्रावण २३, २०८१

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । हेलिकप्टर बुधबार दिउँसो हेलिकप्टर दुर्घटना भएपछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद बैठकले छानबिनको लागि समिति गठन गरेको हो ।

हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

श्रावण २३, २०८१

एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको विषयमा प्रधानमन्त्री केपी शर्माृ ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग....

लोकप्रिय