नेताका कुरा

‘भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद नराखौँ’

श्रावण २७, २०८१

सांसदहरुले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् ।

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

श्रावण २७, २०८१

नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने सांसदहरुकाे माग

श्रावण २७, २०८१

सांसदहरुले तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

श्रावण २७, २०८१

भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

माओवादी शुद्धिकरण अभियान चलाऔँः स्थायी कमिटी बैठक

श्रावण २६, २०८१

कम्युनिष्ट बामपन्थीहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चामा आवद्ध दलहरुसंग कुराकानी

पढाईपछि रोजगारीको अवसर प्राप्त नहुँदा युवाहरु विदेशीयः शिक्षमन्त्री

श्रावण २६, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्नका लागि देशबाहिर जाने परिस्थीति सिर्जना भएको बताएकी छिन् ।

‘म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’–प्रधानमन्त्री ओली

श्रावण २६, २०८१

“म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’’, प्रधानमन्त्री ओलीले निष्ठाका साथ राष्ट्रको विकासमा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता दोहो¥याउँदै भने....

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ छलफल जारी

श्रावण २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।

सहकारी छानबिन समितिले गर्यो विभिन्न सहकारी सञ्चालकसँग छलफल

श्रावण २५, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग छलफल गरेको छ ।

लोकप्रिय