नेताका कुरा

नेपालको शान्ति प्रक्रियाले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास

श्रावण ३०, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन रवि लामिछानेकाे आग्रह

श्रावण ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसंगसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।

शान्ति प्रक्रियामा सहयोग गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारको सिफारिस गर्नुपर्छ : राजेन्द्र लिङ्देन

श्रावण ३०, २०८१

शान्ति प्रक्रियामा सहयोग पुर्याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उनको भनाई छ ।

असोज १ र २ गते काठमाडौँमा पार्टीको राष्ट्रिय भेला गर्दै रास्वपा

श्रावण ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ । पार्टीले आगामी असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने बताएको हो ।

संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न तयार छाैँ : प्रचण्ड

श्रावण ३०, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताउका छन् ।

मुकुललाई रास्वपाले पुन: साेध्याे स्पष्टीकरण : तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ?

श्रावण ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री एवम् पार्टीका साधारण सदस्य मुकुल ढकाललाई पुन स्पष्टीकरण सोधेको छ । पार्टीले ढकाललाई साधारण सदस्यबाट किन हटाउनुनपर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।

टीआरसीमा सहमति हुनु शान्ति पक्षधरहरुका लागि खुसीको विषय हाे : प्रधानमन्त्री ओली

श्रावण ३०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् ।

संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि हाे : शेरबहादुर देउवा

श्रावण ३०, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर पार्ने कुनै काम सरकारले गदैन : प्रधानमन्त्री ओली

श्रावण ३०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर पार्ने कुनै पनि काम सरकारले नगर्ने बताएका छन् ।

लोकप्रिय