नेताका कुरा

सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रस्तावमा संसोधन अस्वीकृत भएपछि रास्वपाकी सांसद श्रेष्ठको कारण देखाउन माग

आश्विन ३०, २०८०

सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्येयकमा आफूले प्रस्ताव गरेका कुनै पनि संसोधन समावेश नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कारण माग गरेकी छिन् ।

इजरायलबाट थप १९ नेपालीको उद्धार

आश्विन ३०, २०८०

युद्धग्रस्त भूमि इजरायलबाट नेपाल सरकारले थप १९ जना नेपालीको उद्धार गरेको छ ।

एमाले छाडेपछि मौलापुरका 'मेयर' साह पद मुक्त

आश्विन ३०, २०८०

निर्वाचन आयोगका अनुसार निर्वाचित पार्टी एमालेबाट अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वत रिक्त भएको हो ।

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना

आश्विन ३०, २०८०

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

हमासका मास्टरमाइन्ड नेताहरू, जो मस्ट वान्टेड छन् !

आश्विन २९, २०८०

१० नेपाली विद्यार्थीहरूको समेत ज्यान जानेगरि अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि प्यालेस्टाइनको लडाकु समुह हमासको विश्वभर चर्चा भैरहेको छ ।

सुदूरपश्चिममा 'प्रचण्ड'लाई कालोझण्डा !

आश्विन २९, २०८०

सुदुरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

आश्विन २९, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन्।

रास्वपाकाे 'नीति मन्थन' सुरु

आश्विन २९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती ‘नीति मन्थन’ काठमाडाैँमा सुरु भएकाे छ ।

लोकप्रिय