प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर दाबी पेश गरेका छन् ।