नेताका कुरा

वीरगंजका मेयरविरुद्ध सरकारी कागजात किर्ते आरोपमा जाहेरी दर्ता

माघ २९, २०८०

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पुनः अर्को जाहेरी परेको छ ।

राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीद्वारा प्रतिवेदन पेस

माघ २९, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन

माघ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ ।

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

माघ २८, २०८०

वीरगंज महानगरका मेयर राजेशमान सिंहले नागरिकता दिलाइदिएका युवति रुबिना श्रेष्ठको जन्म दर्तामा नै किर्ते रहेको खुलासा भएको छ ।

रामग्राम क्षेत्रको जग्गा ९९ वर्षका लागि भाडामा लगाउने सम्झौता खारेज गर्न निर्देशन

माघ २८, २०८०

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने सहमति–सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

माघ २८, २०८०

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीमाथि पनि छानबिन हुने बताएका छन् । प्रतिनिधसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कारबाहीको दायरामा ल्याउनुपर्ने छानबिन हुने बताएका हुन् ।

रवि लामिछानेको प्रश्न – बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीको बयान लिइयो कि लिइएन ?

माघ २८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिए नलिएकोबारे प्रश्न गरेका छन् ।

विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी बनाउन सरकारलाई निर्देशन

माघ २८, २०८०

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन बिमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

अरुण चौधरीको विषयमा अदालतले गरेको निर्णयमा प्रश्न छ : गृहमन्त्री

माघ २८, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतलाई छोड्न अदालतले दिएको आदेशप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्ट व्यक्त गरेका छन् ।

लोकप्रिय