न्यूरोडको 'समान सहकारी'मा जम्मा हुन्थ्यो महानगरलाई छलेर उठाइएको पार्किङकाे रकम

सिधाकुरा

काठमाडौँ । काठमाडौँको न्यूरोडसहितका पाँच ठाउँमा रहेको पार्किङबाट उठाइएको करोडौँ अवैध रकम सहकारीमा जम्मा गरिने गरेको खुलेको छ । न्यूरोड मै रहेको समान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पार्किङमा उठेको रकम जम्मा हुने गरेको र सो रकमको अभिलेख अपारदर्शी रहेको भेटिएको महानगर उच्च स्रोतले जनाएको छ । 

सो सहकारीका अध्यक्ष राजिव श्रेष्ठ महानगरको पार्किङ उठाउने ठेक्का पाएको कम्पनी ह्वील्स ट्रुली योर्सका सञ्चालक समेत हुन् । बिहिबार सिधाकुराले पार्किङमा कम्तिमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार गरेर महानगरलाई हानी पुर्याइएको खुलासा गरेको थियो । 

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार


समाचार प्रकाशन भएलगत्तै महानगरले सो सहकारीमा छापा मारेर सबै महत्वपूर्ण कागज पत्र नियन्त्रणमा लिनुका साथै सहकारी सिल गरिसकेको छ । 

अनुसन्धानका क्रममा फेला परेको प्रारम्भिक विवरण अनुसार पार्किङमा महानगरलाई छलेर रसिद नकाटी उठाइएको नगद दैनिक रुपमा सहकारीमा जम्मा हुने गरेको थियो ।  

‘सहकारीका सञ्चालक र पार्किङका ठेक्काको रकम उठाउने समूह एउटै देखिए,’ महानगर उच्च स्रोतले सिधाकुरासँग भन्यो,‘सहकारीका सञ्चालक लगायतका प्रबन्धकहरुको नाममा सहकारीमा नगद जम्मा हुने गरेको पनि पाइयो ।’

अधिकारीहरुका अनुसार दैनिक लाखौं रुपैयाँ एक वा दुई जना उच्च अधिकारीहरुको नाममा जम्मा हुने गरेको भौचर भेटिएको छ । तर, ति रकमको सहकारीको अभिलेख भने छैन । सहकारीले न्यूनतम रुपमा पालना गर्नुपर्ने हिसाब किताबको प्रक्रिया समेत पुरा नगरेको पाइएको महानगरको अनुसन्धानमा देखिएको छ । 

‘सहकारीको हिसाब खाता पेन्सिलले लेखेको पाइएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्,‘घाममा सुकाए वा इरेजरले मेटे पनि मेटिने गरी सहकारीको हिसाब राख्नु र सोही कम्पनीको पार्किङबाट संकलन गरिने रकममा हिनामिनाका आधार  देखिनु संयोग मात्रै देखिदैन ।’

सहकारीले गरेको ऋण लगानी, जग्गा जमिन खरिद जस्ता कार्यहरु पनि अनुसन्धानको घेरामा परेको महानगर स्रोतको भनाई छ । सहकारीमा जम्मा भएको रकम कसरी वितरण हुन्थ्यो र र ति कहाँ कहाँ पुग्यो भन्ने कुरा पनि मिहिन ढंगले अनुसन्धान थालिएको अधिकारीहरुले बताए । 

अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिनेबारे पनि परामर्श गरिरहेको महानगरले जनाएको छ । २०७५ सालमा तत्कालिन महानगरका मेयर बिद्यासुन्दर शाक्यले निजी कम्पनी ह्वील्स ट्रुली योर्स र एड गुरु एड्भरटाइजिङलाई भित्री शहरको ५ स्थानमा प्रतिस्पर्धा बिनै सडकमै पार्किङ अनुमति दिएका थिए । दैनिक हुने पार्किङको पहिलो ३ वर्ष प्रति सवारी पार्किङ २० प्रतिशत र पछिल्लो २ वर्ष ३० प्रतिशत शुल्क महानगरले पाउने सम्झौतामा उल्लेख थियो । 

तर, लागतको अनुमान र प्रतिस्पर्धा नगरी भएको सम्झौता तथा महानगरको राजश्व प्रणालीसँग जोडेर उठाउनु पर्ने पार्किङ शुल्कलाई छलेर कम्पनीले कम्तीमा ३ देखि ४ अर्ब रुपैयाँ संकलन गरेको प्रारम्भिक अनुमान गरिएको छ । निजी कम्पनीले करोडौँ रुपैयाँ आम्दानी सुरक्षित गर्दा महानगरले भने जम्मा साढे ३ करोड रुपैयाँ मात्रै राजश्व पाएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....