नेताका कुरा

नवनियुक्त ३ उपप्रधानसहित १६ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

फाल्गुन २३, २०८०

नयाँ गठबन्धनका १६ मन्त्रीहरुले आज पद तथा गोनियताको सपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सफल ग्रहण गराएका हुन् ।

एकीकृत समाजवादीका भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा शहरी विकास मन्त्री

फाल्गुन २३, २०८०

एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

फाल्गुन २३, २०८०

माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको भएको छ ।

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरु

फाल्गुन २३, २०८०

नेकपा माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्रीहरु सरकारमा जाने भएका छन् ।

यी हुन् नेकपा एमालेबाट मन्त्री बन्नेहरु

फाल्गुन २३, २०८०

नेकपा एमलेले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको सूची टुंग्याएको छ । एमाले रघुबिर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो ।

अर्को गठबन्धनको प्रस्ताव बोकेर माधव नेपालको घरमा देउवा दम्पती

फाल्गुन २३, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

रास्वपालाई उपप्रधानसहित ३ मन्त्री र एक राज्य मन्त्री

फाल्गुन २३, २०८०

प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाल्गुन २३, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलबिच बैठक जारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,शपथ आजै गराउने तयारी

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।

लोकप्रिय