काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित बनेको हो । लामिछानेसहित नयाँ बन्ने मन्त्रीहरूको शपथ आज बेलुकी ५ बजे गराउने तयारी छ ।
-
Amar 7 months agoProud of you rabi daaii
-
निर्जल सुनुवार 7 months agoGood luck rabi dai
-
Purna Lal Sapkota 7 months agoGod will help for rabi Lamichhane
-
Roman shrestha 7 months agoNice to hear and congratulation rabi dai
-
प्रेम सुनार 7 months agoall the best
-
राई लामा 7 months agoदेश लाई चाहिएको मान्छे हो
-
purna chandra subedi 7 months agoसरकार माँ जान हतार गर्नु भयो रबिजी तपाईलाई अहिले काम गर्नको लागी वातावरण बनेको थिएन ।गठबन्धनको सरकार माँ सजीलोपनी छैन । good luck ravi ji
-
Sundar Sapkota 7 months agoGood
-
Sundar Nath Yogi 7 months agoGood luck
-
Mangal luwar 7 months agoGood luck rabi sir
-
Phaud Bhandari 7 months agogood luck rabi sir ❤️👌🙏🤘market ma chaleko halla galat sabit hos baki herdai janechhan janatale hajurko kam 🙏🙏
-
Nirmalchhetri 7 months agoSchool bata rajniti hataunu