सबै कुरा > अपराध

एनसेल प्रकरणमा छानबिन गर्न गठित समितिले सुरु गर्यो काम

मंसिर २२, २०८०

एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ

मंसिर २२, २०८०

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालीलाई रुस पुर्याएर सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

मंसिर २०, २०८०

नेपालीलाई रुस पुर्याएर रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उक्त कार्यमा संलग्न ११ जनालाई सार्वजनिक गरेको हो ।

न्यूरोडबाट करिब ८ किलो अवैध सुनसहित कारोबारमा संलग्न एकजना पक्राउ

मंसिर २०, २०८०

नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट ७ किलो ८ सय ग्राम अवैध सुनसहित सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला

मंसिर १९, २०८०

६ जनाको हत्या भएको रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ । अदालतले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो ।

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको बहस सकियो, आजै फैसला आउनसक्ने

मंसिर १९, २०८०

जिल्ला अदालत रुकुम पश्चिममा सोती घटनाको बहस सकिएको छ ।

आफ्नो काम नगरिदिएको झोंकमा वडाध्यक्षलाई भित्रै थुनेर उनकै घरमा आगो

मंसिर १९, २०८०

धनकुटाका एक युवकले आफ्नो काम वडाध्यक्षले नगरिदिएको झोंकमा वडाध्यक्षलाई नै उनकै घरभित्र थुनेर बाहिरबाट आगो लगाइदिएको खुलेको छ ।

लोकप्रिय