सबै कुरा > अपराध

जब दुर्गा प्रसाईँले नै ढुंगा हान भन्दै भिडलाई उचाले... (भिडियाेसहित)

मंसिर ११, २०८०

नागरिक बचाऊ अभियानको संयोजकत्व गरिहेका दुर्गा प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण सोमबार गौशालामा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।

प्रसाईँको आन्दोलनमा पुगेर अराजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

मंसिर ११, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहको प्रदर्शनलाई साथ दिन गौशाला पुगेका विवादित धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर

मंसिर ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मंसिर ११, २०८०

झापामा बाबुको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

मंसिर ११, २०८०

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरेको छ ।

मानिस बेपत्ता कसुरमा पक्राउ परेका प्रहरीहरु धरौटी तिर्न नसक्दा कारागार चलान

मंसिर १०, २०८०

मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ ।

४० करोड अपचलन आरोपमा अम्बे कोसी सहकारीका ५ जना पक्राउ

मंसिर ९, २०८०

बचतकर्ताको ४० करोड रकम अपचलन गरेको आरोपमा अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका ५ जना पक्राउ परेका छन् । इटहरीमा सञ्चालित सहकारीका सञ्चालक सहित ५ जना पक्राउ परेका हुन्....

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

लोकप्रिय