सबै कुरा > अपराध

चितवनको सुन पसलबाट ३ किलो सुन लुटियो, ४ जना पक्राउ

असार २, २०८१

लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको हार्डडिक्स समेत लगेका छन् ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ

असार १, २०८१

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ परेका छन् ।

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

जेष्ठ ३२, २०८१

बारामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा मृत्यु भएको छ । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको थियो ।

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

जेष्ठ ३२, २०८१

बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतराम ाउनमिाथि गोली प्रहार भएको हो ।

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

जेष्ठ ३२, २०८१

बालबालिका विरुद्ध हुने हिंसा र श्रम शोषण विरुद्ध पछिल्लो एक महिना देखि काठमाडौं महानगरले विशेष अपरेसन चलाईरहेको छ । महानगरका मेयर बालेन्द्र शाह ( बालेन ) को विशेष सक्रियतामा सुरु....

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

जेष्ठ ३१, २०८१

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध काठमाडाैँ प्रहरीमा जाहरी दर्ता

जेष्ठ ३०, २०८१

प्रदेश सांसद रेखाकुमारी शर्मा विरुद्ध प्रहरीमा जाहरी दर्ता

उद्योग र उर्जा मन्त्रालयकाे चमेना गृहमा पनि बाल श्रम शोषण, २ जनाको उद्धार

जेष्ठ ३०, २०८१

काठमाडौँ महानगरपालिकाको बाल श्रमिक उद्धार टोलीले सिंहदरवारभित्र छापा मारेको छ । उक्त क्रममा उद्योग मन्त्रालय र उर्जा मन्त्रालयमा बाल श्रम शोषण भएको पाइएको छ ।

सिंहदरवारभित्रै बाल श्रम शोषण, काठमाडौँ महानगरले गर्यो उद्धार

जेष्ठ ३०, २०८१

सिंहदरवारभित्रै बलश्रम शोषण हुने गरेको पाइएको छ । काठमाडौँ महानगरले सिंहदरवारबाट २ जना बाल श्रमिकको उद्धार गरेपछि उक्त तथ्य बाहिरिएको हो ।

लोकप्रिय