सबै कुरा > अपराध

निर्देशक सुदर्शन थापा पक्राउ

जेष्ठ २१, २०८१

चलचित्र प्रसाद २ को विवादमा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई मालिगाउँ प्रहरीले बालुवाटारबाट पक्राउ गरी बौद्ध प्रहरी वृत्त पठाएको छ ।

कैलालीमा काठ तस्कर जोगाउन नौ सय क्युफिट सालको गोलीया बेवारिसे बनाउने तयारी

जेष्ठ २०, २०८१

यति ठुलो परिमाणमा काठ संकलन एकै दिन रातारात हुन नसक्ने भन्दै स्थानीयहरुले वनका कर्मचारीको पनि संलग्नता रहेको आशंका गरेका छन् । यता वन कार्यालय स्रोतका अनुसार डिभिजन र सवडिभिजन वन....

स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौंबाट २ जना पक्राउ

जेष्ठ २०, २०८१

प्रहरीले स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

जेष्ठ २०, २०८१

हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : काभ्रेका थर्कमान लामा पक्राउ

जेष्ठ १८, २०८१

६० किलो सुन प्रकरणका अभियुक्त थर्कमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमााल गाउँपालिका घर भएका लामालाई नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

कान्तिपुर र पशुपति सहकारीकाे ८ अर्ब अपचलन गरेको आरोपमा कांग्रेस नेता सीबी लामा पक्राउ

जेष्ठ १८, २०८१

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । उनी नेपाली....

सहकारी रकम हिनामिनाको आरोपमा राप्रपाकी सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

जेष्ठ १८, २०८१

छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

बालिका बलात्कारीलाई आठ वर्ष कैद

जेष्ठ १७, २०८१

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते....

कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी

जेष्ठ १७, २०८१

सिरोहियाका बाबु घासीराम मारवाडीको अंगिकृत नागरिकता भएपनि उनका कान्छा छोरा कैलाशले भने वंशजको नागरिकता लिएको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।

लोकप्रिय